JAGIRE JINDAGI KO JHALAK
lalit kunwar
Tuesday, 20 September 2011
Wednesday, 22 April 2009
Monday, 6 April 2009
Monday, 2 February 2009
"फर्कि आउनुस्"
कबिता - "फर्कि आउनुस्" - हरिहर दाहाल
hariharnp@yahoo.com
जनवरी ३०, २००९
मन को राजा पर-देशमा गाउँको चरीबनमाआँशु पिउदै, बाटो कुर्दै नजर् पापि धनमा
परदेशमा दु:ख होला आँशु झर्दा होलान्घर-परिवार संझिएर छाति पिट्दै रोलान्
छोरा- छोरी सोध्द्छन् संधै बाबा कैले आउनेरुदै भन्छन- बर्सौ भयो भेट्न कहिले पाउने
आउनुस् हजुर फर्किएर कती बस्नु पिरमासंगै बसौं,संगै खोस्रौं आफ्नै पाखा भिरमा
साग- सिस्नु खाँउला बरु मन हाँसेर गाँउमादिल् खोलेर सुत्न मन छ तिम्रा कोमल पाउमा
मन मात्र नभरिएको सिमा छैन धनमासपना र आशा बढ्छन लोभि पापी मनमा
मरि जाने चोला हो यो कती बस्नु रुँदैभेट् नहुने मायालु को प्रेम बन्दी हुँदै
बिन्ति हजुर फर्कि आउनुस् तड्पी रा छ मनधन भन्दा खुशी ठुलो आफ्नै संस्कार पन
Friday, 30 January 2009
Subscribe to:
Posts (Atom)





